आख्यानकार गगन सिंह थापाको छैठौ कृति महाप्रलयको बिमोचन

लन्डन। आख्यानकार गगनसिंह थापाको छैठौ कृति महाप्रलयको आज बिमोचन भएको छ । प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. गंगा प्रसाद उप्रेतीले साहित्यकार थापाको छैठौं कृति महाप्रलयको आज भर्चुअल बिमोचन गरे । महाप्रलयको भर्चुअल लोकार्पण गर्दै उप्रेतीले नेपाली आख्यान क्षेत्रमा महाप्रलय बिशिष्ट कृति भएको चर्चा गरे । आख्यान भनेको बिराट जीवनको प्रस्तुती गर्ने कला हो, कृतिमाथि चर्चा गर्दै … Continue reading आख्यानकार गगन सिंह थापाको छैठौ कृति महाप्रलयको बिमोचन